अछाममा भूकम्पको धक्का महसुस

काठमाडौ– सुदूरपश्चिम प्रदेशको अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ः३३ बजे धक्का महसुस गरिएको हो । अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया