काठमाडौ– माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा प्रश्न पत्र आउट भएको छ । परिक्षाको पहिलो दिन नै अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको हो ।
प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुलेको छैन् ।
यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ ।