सेनामा २६ सयका लागि भर्ना खुल्यो, ८ पासले आवेदन दिन सक्ने

काठमाडौं– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालयले शुक्रबार एकसूचना जारी गर्दै २६०० भन्दा बढीका लागि दरखास्त आव्हान गरेको हो । इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् । कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया