परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले निकास ल्याउँछ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति पेचिलो र गम्भीर बनेको बताएका छन् । उनले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवद्र्धक नरहेको टिप्पणी समेत गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले १०८१ सालमा नयाँ निकास ल्याउने बताए ।
प्रचण्डले चौतर्फी असन्तुष्टि र आक्रोश बढेको भन्दै शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू आन्दोलनमा रहेको बताए ।

प्रतिक्रिया