नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा आम नगरपालिकावासी आमा बुवा, दाजु–भाई दिदीबहिनी तथा देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु–स्वास्थ्य, दिर्घायु एवं समृद्धि र प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
राजेन्द्र बहादुर कुवँर, प्रमुख
शिवबहादुर कुवँर,उप–प्रमुख
तथा साँफेबगर नगरपालिका परिवार, अछाम