नयाँ वर्ष २०८२ सालको शुभकामना, जिल्ला प्रहरी कार्यालय, सल्यान

नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा जिल्लावासी आमा बुवा,दाजु–भाई दिदीबहिनीहरु साथै देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु–स्वास्थ्य,दिर्घायु एवम् समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
केशर कुमार न्यौपाने,
प्रहरी नायव उपरिक्षक
तथा जिल्ला प्रहरी कार्यालय परिवार, सल्यान

प्रतिक्रिया