नयाँ वर्ष २०८२ सालको शुभकामना, कीर्तिपुर नगरपालिका

नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा आम नगरपालिकावासी आमा बुवा, दाजु–भाई दिदीबहिनी तथा देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु–स्वास्थ्य, दिर्घायु एवं समृद्धि र प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
कृष्ण मान डंगोल, नगर प्रमुख
शुभ लक्ष्मी शाक्य,उपप्रमुख
रामदत्त भट्ट, प्रमुख प्रशासकीय अधिकृत,
कीर्तिपुर नगरपालिका, काठमाडौं

प्रतिक्रिया