नगरकोट भ्रमण बर्ष २०८२ मा यहाँहरुलाई स्वागत छ

नगरकोट भ्रमण वर्ष २०८२ को सफल कार्यान्वयनका लागि हाम्रा सबै नगरबासी, सरोकारवाला निकाय, व्यवसायी तथा संघसंस्थाको सहकार्य आवश्यक छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको प्रचार-प्रसार गर्दै नगरलाई आर्थिक रूपमा सबल बनाउन पर्यटन क्षेत्रको विकास हाम्रो प्राथमिकता हो। यस अभियानलाई सफल पार्न सबै नगरबासीलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दछु।

जीवन खत्री, नगर प्रमुख, चाँगुनारायण नगरपालिका, भक्तपुर

चाँगुनारायण नगरपालिकाको आकर्षणहरू संस्कृति, कला र मनोरञ्जनको अद्भुत संगम ।

प्रतिक्रिया