नयाँ वर्ष २०८२ सालको शुभकामना, ढकारी गाँउपालिका

नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा आम गाउँपालिकावासी आमा बुवा,दाजु–भाई दिदीबहिनीहरु साथै देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु–स्वास्थ्य,दिर्घायु एवम् समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
प्रकाश बहादुर साउद,अध्यक्ष
नेत्रकला देवी शाही, उपाध्यक्ष
एवं ढकारी गाँउपालिका अछाम परिवार

प्रतिक्रिया