नयाँ वर्ष २०८२ सालको शुभकामना, आइडीएस नेपाल दार्चुला
सौगात खबर, २०८२ वैशाख ५ गते ९:३० मा प्रकाशित
नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा आमा बुवा,दाजु–भाई दिदीबहिनीहरु साथै देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु–स्वास्थ्य,दिर्घायु एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।