२४ घण्टामा गाजामा इजरायली आक्रमणमा ८० मारिए

एजेन्सी– इजरायलले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा ८० जनाकबो मृत्यु भएको छ । इजरायली रक्षा बल आईडीएफका अनुसार पछिल्लो २४ घण्टामा गाजामा इजरायली आक्रमणमा कम्तीमा ८० बढी पेलेस्टिनीको मृत्यु भएको हो ।
आक्रमणमा अन्य ५० बढी जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता इजरायलका रक्षामन्त्री इजरायल काट्जले कारवाहीको उद्देश्य आतंककारी र आतंकवादी पूर्वाधारको क्षेत्र नष्ट र खाली गर्नु रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया