कनेक्टिङ कर्णाली : काठमाडौमा देखिएको जुम्लाको चमक

चैत २३, काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्कने गरी शुक्रबारदेखि काठमाडौंमा तस्वीर र भिडियो प्रर्दशनी भइरहेको छ । प्रदर्शनी आज पनि जारी छ ।

संघीय राजधानीदेखि कर्णाली जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शन जारी छ ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात जुम्लाको प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा राखिएका केही सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटकी क्षेत्रका तस्वीरहरू स्

प्रतिक्रिया