काठमाडौं– सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय गरिएको हो ।गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार बिदा दिने निर्णय भएको जनाएको छ ।