राप्रपाको आमसभास्थल भृकुटीमण्डपको साटो बल्खुमा हुने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा आमसभा हुन लागेको हो ।
यसअघि चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि प्रशासनसँग अनुमति मागेको थियो ।

प्रतिक्रिया