काठमाडौं– सुदुरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण चौधरीलाई समाजले ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष महेश भट्ट र महासचिव नवराज तिमिल्सिनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विभिन्न ३ माग राखिएका छन् ।