बालेनले भेटे तीनकुने घटनामा ज्यान गुमाएकाका परिवारलाई, राखे यस्तो माग

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकारको परिवारलाई भेटेका छन् ।
राजावादी समुहको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई बालेनले भेटेका हुन् । भेटपटि उनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
पत्रकार रजकको परिवारलाई भेट्न केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा समेत पुगेका थिए ।

प्रतिक्रिया