नेपाललाई बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी

काठमाडौं– राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका सिंहले राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।

प्रतिक्रिया