डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं– प्रतिक्षामा रहेको अमेरिकी डिभी चिठ्ठाको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
डिभी परेका विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन शुरु गर्नेछन् । डीभीका लागि हजारौं नेपालीहरुले आवेदन भर्ने गरेका छन् ।

प्रतिक्रिया