पेट्रोलियम पदार्थको मूल्य घट्यो (सुचीसहित)

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
बिहीबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटेको छ ।
इण्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया