काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
भेट भएको जानकारी शर्माले आफ्नो फेसबुकमार्फत गराएका छन् ।
शर्माले देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भएको उल्लेख गरेका छन् ।