बैतडी केन्द्रबिन्दु भएर भूकम्पको दुई धक्का महसुस

काठमाडौं– बैतडीमा दुईवटा भुकम्पको धक्का महसुस गरिएको छ । सदरमुकाम भएर भूकम्प भएको हो । सुर्खेतस्थति भूकम्प मापन केन्द्रका अनुसार बैतडीको खलङ्गा केन्द्रबन्दिु भएर बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन आएपछि स्थानीय त्रसित भएका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरएिको छ ।
भूकम्पबाट भएको क्षतकिो वविरण सङ्कलन कार्य भइरहेको स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन् ।

प्रतिक्रिया