जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको जनहितमा जारी सन्देश

षोषणको परिचय र महत्व
पोषण भन्नाले पोषक तत्वहरुको आवश्यकता,व्यक्तिको शरीर र आहार बीचको सन्तुलनलाई जनाउँछ ।
बालबालिकाको ८० प्रतिशत दिमागको विकास गर्भमा रहेदेखि २ वर्षभित्रमै हुन्छ ।
२ वर्षमुनिका बालबालिकाको शाररीक र मानसिक विकास तिव्र गतिमा हुन्छ । त्यसैले उनीहरुलाई दिनहुँ पोषिलो खानाका साथै आमाको दुध र उचित स्याहार आवश्यक हुन्छ ।

षोषणयुक्त खानेकुरा,स्वास्थ्यका लागि महत्वपूर्ण आधार हो । त्यसैले सबै सचेत बनौं । बालबालिको शाररीक र मानसिक विकासमा योगदान गरौं ।

प्रतिक्रिया